गृहपृष्ठ ∕ खेलकुद ∕ दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने Karobarpati शनिबार, २०८१ असार १ गते, ०६:४९ मा प्रकाशित काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो। विश्वकपको ‘मोस्ट विन’ खेलमा नेपालले दक्षिण अफ्रिकालाई सस्तो योगफलमा रोकेको छ । नेपालका स्पिनरहरुले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । कुशल भुर्तेलले चार विकेट र दिपेन्द्र सिंह ऐरीले तीन विकेट लिए । सन्दीप लामिछानेले विकेट लिन नसके पनि रन गतिमा नियन्त्रण गरेका थिए । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने