गृहपृष्ठ ∕ समाचार ∕ २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं- गृहमन्त्री लामिछाने २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं- गृहमन्त्री लामिछाने Karobarpati सोमबार, २०८१ असार १७ गते, १६:४१ मा प्रकाशित काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् । उनले भने, ‘कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको मैले जानकारी गराइसकेको छु । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ६ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ७ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ट्रेण्डिङ कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ: इप्पान अध्यक्ष कार्की यस्तो छ चालु आवको मौद्रिक नितिकाे लक्ष्य कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ: इप्पान अध्यक्ष कार्की यस्तो छ चालु आवको मौद्रिक नितिकाे लक्ष्य