गृहपृष्ठ ∕ राजनीति ∕ यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली Karobarpati सोमबार, २०८१ असार १७ गते, १७:५६ मा प्रकाशित काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिदै ओली यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने– ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो वर्ष बन्छुजस्तो लाग्दैन् ।’ शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ: इप्पान अध्यक्ष कार्की यस्तो छ चालु आवको मौद्रिक नितिकाे लक्ष्य कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ: इप्पान अध्यक्ष कार्की यस्तो छ चालु आवको मौद्रिक नितिकाे लक्ष्य कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने