गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने Karobarpati बुधबार, २०७७ चैत्र ४ गते, २१:२८ मा प्रकाशित काठमाडाै। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता शेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको कम्पनीले जनाएको छ । कम्पनीले प्रति कित्ता ७ सय ५० अंकित मूल्यमा ६० कित्ता सेयर जारी गर्ने लागेको हो। कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम शेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने छ । कम्पनीको साधारण सेयरमा लगानीकर्ताले न्यूनतम ६० कित्ता शेयरका लागि आवेदन दिनु पर्ने छ। कम्पनीको आईपीओ जारी गर्ने बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह बिक्रि प्रबन्धक एनआईबीएल एसीई क्यापिटल र प्रभु क्यापिटल रहेको कम्पनीले बताएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै २ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ३ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ४ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ५ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै