२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआज नेप्से ४२.९५ अंकले बढ्यो

आज नेप्से ४२.९५ अंकले बढ्यो


काठमाडौं । बिहिबार नेप्से परिसूचक हरियाली भएको छ । नेप्से ४२.९५ अंकले बढेर परिसूचक २४७५.०९ बिन्दुमा बन्द भएको छ ।
२१३ कम्पनीको सेयर ४ अर्ब ६४ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ २६.११, विकास बैंक २४.३७ जलविद्युत ३.१५, फाइनान्स १४ं.१५, निर्जीवन बीमा १५१.०८, उत्पादन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३ जीवन बीमा ४१५.४७, लगानी समूह ०.०६, र होटल तथा पर्यटन समुह ११२.८८ अंकले आज बढेका छन् भने व्यापार समुह २५६.७१ अंकले घटेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ