गृहपृष्ठ ∕ समाचार ∕ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी Karobarpati मंगलबार, २०७७ चैत्र ३१ गते, १३:३४ मा प्रकाशित काठमाडौ । कोरोना संक्रमण बढेसँगै सरकारले प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड—१९ संक्रमणको जोखिम बढेको भन्दैं सहरका विद्यालयको पठनपाठन अनलाइनका माध्यमबाट गर्ने तयारी भएको बताए । ‘सहरका विद्यालयहरुको पठनपाठन अनलाइन माध्यमबाट गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने । स्रोतकाअनुसार सरकारले सहरका विद्यालयहरुले एक महिना अनलाइनबाट पठनपाठन गराउने तयारी गरेको छ । मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्दा कोभिड—१९ को जोखिम उच्च रहेको भन्दैं सरकारले यस्तो तयारी गरेको जानकारी दिएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा २ आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख ३ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ४ मुक्तिनाथ विकास बैंकद्धारा पाण्डवेश्वर महादेव मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न ५ महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता ६ अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्याे ७ नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै