गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त Karobarpati शुक्रबार, २०७७ असोज २ गते, ०८:४१ मा प्रकाशित काठमाडौँ । शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हा नियुक्त भएका छन्। बुधबार बसेको संचालक समिति बैठकले सिन्हालाई सिइओमा नियुक्त गरेको हो। सिन्हा भारतीय नागरिक भएकाले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतीमा उनीलाई नियुक्त गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अहिले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ भने १९ सय क्लिकंर उत्पादन गर्छ ।े भारतर्फ सिमेन्ट निकासीको समेत योजना बनाएको यो उद्योगले सर्वसाधरणमा सेयर जारी गरिसकेको छ । क्याटेगोरी : समाचार, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ४ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ५ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा नेप्सेमा २१ अंकको वृद्धि सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ बढ्यो उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा नेप्सेमा २१ अंकको वृद्धि