२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशललितपुरमा कोरोना संक्रमितको मृत्यु

ललितपुरमा कोरोना संक्रमितको मृत्यु


 

स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी ६६ वर्षीया महिलाको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ