२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो


काठमाडौं  । सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको छ। छापावाल सुन  तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेकाे छ । यता, आज चाँदीको भाउ भने याथावत नै रहेको छ। यता चाँदी तोलामा ५ सय रुपैयाँले बढे्र १ हजार ३६० रूपैयाँमा कारोबार भैरहेको छ।


क्याटेगोरी : अर्थतन्त्र



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ