गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ अस्पताल संञ्चालनका लागि अरिहन्तकाे आर्थिक सहयोग अस्पताल संञ्चालनका लागि अरिहन्तकाे आर्थिक सहयोग Karobarpati सोमबार, २०७८ जेठ १७ गते, १७:१२ मा प्रकाशित विराटनगर । अरिहन्त मल्टि फाइबर्स लिमिटेडले सुनसरीको दुहवीमा अस्पताल संञ्चालन तथा स्वास्थ्य सामग्री खरिद गर्ने ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुहवी नगरक्षेत्रमा अस्पताल संञ्चालन गरी कोरोना संक्रमित नगरबासीेहरुले समयमै उपचार पाउन भन्ने उदेश्यले आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द कुमार बजगाईले दुहवीनगरपालिकाका मेयर बेद गच्छेदारलाई चेक हस्तातरण गरी आर्थिक सहयोग गरेका हुन । क्याटेगोरी : कर्पोरेट, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग