गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ प्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान प्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान Karobarpati बिहीबार, २०७८ जेठ २० गते, १८:०२ मा प्रकाशित काठमाडौं । प्रदेश नं १काे बजेट अधिवेशन जेठ २४ गतेका लागी प्रदेश प्रमुख साेम नाथ अधिकारीले आह्वान गरेका छन् । प्रदेश सभाका सचिव गाेपाल प्रसाद पराजुलीले आज एक सुचना जारी गदै प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन यही जेठ २४ गते दिनकाे २ बजेका लागि प्रदेश प्रमुखले आह्वान गरेकाे जानकारी गराए । क्याटेगोरी : कोशी प्रदेश ट्याग : #प्रदेश बजेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप २ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स ३ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ४ ५ सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात ६ नबिलकाे २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने ७ नबिलका नवनियुक्त सीईओे ढुंगानाले सम्हाले कार्यभार ट्रेण्डिङ यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने प्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.लामिछाने यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने प्रदेश नं १ बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा भरतपुरकाे मेयरमा प्रचण्डकी छाेरी रेणु दाहालकाे उम्मेदवारी दर्ता आइतबारसम्म देशभर वर्षाको सम्भावना, आज पाँच प्रदेशमा भारी वर्षाको प्रक्षेपण राप्ती प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.लामिछाने