२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा   थप  ८ हजार ६ सय ६३ जना कोरोनामुक्त

नेपालमा   थप  ८ हजार ६ सय ६३ जना कोरोनामुक्त


काठमाडाैं । नेपालमा   थप  ८ हजार ६ सय ६३ जनामा कोरोनामुक्त भएका छन्  । याेसँगै नेपाल निको भैसकेका संख्या  ४ लाख ७६ हजार   १ सय ३० जना  छन् ।

त्यस्तै,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ६ हजार ६ सय ५३ जना कोभिड-१९ पुष्टि भएको हो। यस सँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुने संख्या ५ लाख ८१ हजार ५ सय ६० जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय १ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ जनाको ज्यान गएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ