गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २९१८ जनामा कोभिड-१९ पुष्टि नेपालमा थप २९१८ जनामा कोभिड-१९ पुष्टि Karobarpati सोमबार, २०७८ जेठ ३१ गते, १९:११ मा प्रकाशित काठमाडौँ – नेपालमा थप २ हजार ९ सय १८मा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८मा कोभिड-१९ पुष्टि भएको छ। त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना संक्रमणमुक्त भएसँगै नेपालमा कोभिडमुक्त हुने संख्या ५ लाख ३६ हजार २ सय ५२ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ४ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ५ मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता ६ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ७ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न