गृहपृष्ठ ∕ खेलकुद ∕ युरोकप २०२० आज तीन खेल हुँदै युरोकप २०२० आज तीन खेल हुँदै Karobarpati बुधबार, २०७८ असार २ गते, १४:१९ मा प्रकाशित काठमाडौं । युरोकप २०२० फुटबलमा आज तीन खेल हुँदैछ । साँझ पौने ७ बजेको पहिलो खेलमा समूह ‘बी’को फिनल्याण्ड र रसिया सेन्ट पिटर्सबर्गमा भिड्नेछन । यस अघि फिनल्यान्डले डेनमार्कलाई समूह चरणको पहिलो खेलमा १-० ले हराएको थियो । फिनल्याण्ड आजको खेलबाट लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । त्यस्तै पहिलो खेलमा बेल्जियमसँग ३-० ले पराजित भएको रसिया दोस्रो खेलबाट जितको खोजीमा हुनेछ । आजै राति पौने १० बजे बाकुमा हुने समूह ‘ए’को पहिलो खेलमा टर्की र वेल्स भिड्नेछन् । यी दुवै टोली आजको खेलबाट पहिलो जितको खोजीमा मैदान उत्रिनेछन् । समूह चरणको पहिलो खेलमा वेल्सले स्विट्जरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो भने टर्की भने इटालीसँग ३-० ले पराजित भएको थियो । वेल्स १ अंकमा समूह चरणको तेस्रो स्थानमा छ भने अंकविहीन टर्की तालिकाको पुछारमा छ । मध्यराति हुने समूह ‘ए’को अर्को खेलमा इटाली र स्विट्जरल्याण्ड खेल्दै छन् । रोममा हुने खेलमा स्वीटरल्याण्ड घरेलु टोलीलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । क्याटेगोरी : खेलकुद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इटालीलाई हराउदै स्पेन युरोकपको नकआउट चरणमा टी-२० विश्वकप- अफगानिस्तानमाथि भारत ४७ रनले विजयी टी-२० विश्वकप- वेस्ट इन्डिजमाथि ईङल्याण्ड ८ विकेटले विजयी युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना टर्कीको युरोकपमा विजयी शुरुवात धेरै पढिएका १ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने २ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग