गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप २२९५ जनामा कोराना पुष्टि नेपालमा थप २२९५ जनामा कोराना पुष्टि Karobarpati सोमबार, २०७८ भदौ १४ गते, १८:०६ मा प्रकाशित काठमाडौं । नेपालमा पछिल्लो थप २ हजार २ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौंमा ६ सय ६५ जना , भक्तपुरमा १ सय ३ जना र ललितपुरमा १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय ०८ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १० हजार ७ सय ३० जनाको मृत्यु भएको छ । सोमबार देशभर ३५ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ३ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ४ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ५ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ६ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ७ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग