गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण Karobarpati सोमबार, २०७७ असोज ५ गते, १४:०० मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हिमालयन बैंक मर्जर तथा प्राप्तिसम्बन्धी सूचना चुहाएको भन्दै सूचीकृत कम्पनी सिभिल बैंकलाई स्पष्टिकरण सोधेको छ । विभिन्न सञ्चार माध्यममा बैंकले हिमालयन बैंकलाई प्राप्ति गर्न भन्दै अनुरोध गरेको व्यहोराको पत्र पठाएको समाचार आएको भन्दै बैंकलाई स्पष्टिकरण सोधेको नेप्सेले जनाएको छ । “धितोपत्र विनियमावली २०७५ को विनियम २२ को च बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ व्यवस्था रहेकोले उक्त विषयको सूचना नेप्सेलाई नभएको” नेप्सेले सोध्योकाे स्पष्टिकरणमा उल्लेख छ । नेप्सेले बैंकलाई भनाइ के हो त्यसको जानकारी असोज ५ गते बिहान बजार खुल्नुअघि नेप्सेलाई पठाउनुपर्ने जनाइएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग