गृहपृष्ठ ∕ समाचार ∕ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा Karobarpati मंगलबार, २०७८ कात्तिक १६ गते, ११:५५ मा प्रकाशित काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० मांसिरमा साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने २०.३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन, कमलपोखरीमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेकाे हो । सभामा चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि ७.३७ प्रतिशत नगद लाभांश गरी कुल २७ .३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य कुनै वित्तीयलाई एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् । साधारणसभा प्रयोजनका लागि लघुवित्तले ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन्। क्याटेगोरी : समाचार ट्याग : #लक्ष्मी लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट