गृहपृष्ठ ∕ समाचार ∕ युवा नेता थापाद्वरा बाल अनाथालयलाई सहयोग युवा नेता थापाद्वरा बाल अनाथालयलाई सहयोग Karobarpati बिहीबार, २०७८ कात्तिक १८ गते, १९:५९ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एंवम प्रधानमन्त्रीका स्वकिय सचिव बीरेन्द्र थापाले आफ्नो जन्म दिनका अवरसमा बाल अनाथालयलाई सहयोग गरेका छन् । युवा नेता थापाले आफ्नो ३८ औं जन्मउत्सवका अवसरमा भैसेपाटी स्थित नविकरण प्रतिष्ठान बाल अनाथालयलाई खाद्य सामाग्री वितरण गरेका हुन् । साथै नेता थापाको जन्म अवसर निर्माण व्यवसायी महासंघका उपाध्यक्ष टेक बहादुर सेठीले सोही अनाथालयलाई नगद सहयोग गरेका छन । त्यस्तै, सोहि अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा बी फाइभ होटलका संचालक अमर ओलीले मृगौला पीडीत लोकेन्द्र बम बचाउ अभियानलाई आर्थिक सहयोग गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने २ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ३ बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन ४ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ५ पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर ६ असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप ७ कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी ट्रेण्डिङ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट सुनको भाउ बढ्यो पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर कला डिशहोम बाह्रखरी कथा : ‘अन्तिम अतिथि’ कथाले पायो एक लाख पुरस्कार,‘बुढो घर’ दोस्रो र ‘मुडुली’ तेस्रो शेखर कोइराला निकटले कांग्रेस केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट सुनको भाउ बढ्यो पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर कला डिशहोम बाह्रखरी कथा : ‘अन्तिम अतिथि’ कथाले पायो एक लाख पुरस्कार,‘बुढो घर’ दोस्रो र ‘मुडुली’ तेस्रो शेखर कोइराला निकटले कांग्रेस केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने