गृहपृष्ठ ∕ समाचार ∕ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? Karobarpati आईतबार, २०७८ कात्तिक २८ गते, ११:५७ मा प्रकाशित लुम्बिनी विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । बैंकले अब १३ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसअघि बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको थियो । नेपाल राष्ट बैंकको निर्देशनपश्चात २६ कात्तिकमा बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पुँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा छ । सेयरधीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँ ९९ पैसा पुग्नेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै २ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ३ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ४ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ५ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै