गृहपृष्ठ ∕ समाचार ∕ पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर Karobarpati आईतबार, २०७८ मंसीर ५ गते, ०७:५१ मा प्रकाशित भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् । शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो । शिविर सकएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने २ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ३ बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन ४ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ५ असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप ६ कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी ७ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ट्रेण्डिङ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट शेखर कोइराला निकटले कांग्रेस केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट शेखर कोइराला निकटले कांग्रेस केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती