गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ असोज ११ गते जनरल इन्स्योरेन्सको आईपीओ असोज ११ गते जनरल इन्स्योरेन्सको आईपीओ Karobarpati बुधबार, २०७७ असोज ७ गते, ०९:०३ मा प्रकाशित काठमाडौं । जनरल इन्स्योरेन्सले असोज ११ गते देखि ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले प्रति कित्ता रु १०० कादरले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ । कम्पनीले ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् । आईपीओको आवेदन दिने समय असोज ११ गते देखि असोज १४ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको र ३० करोड बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब हुन्छ भने आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ। क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ३ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ४ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ५ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ६ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग