गृहपृष्ठ ∕ राजनीति ∕ आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै Karobarpati बिहीबार, २०७७ असोज ८ गते, १२:३८ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएका हुन । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भइरहेको स्रोतको दाबी छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ३ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ४ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ५ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ६ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ७ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य पाँच क्यासिनोलाई अल्टिमेटम, भुक्तानी नगरे इजाजत रद्द हुने सरकारको चेतावनी टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त न्युृयोर्क प्रहरीमा कार्यरत अमेरिकी नागरिकले चिनको सुरागी बनेको अभियोग