२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस महामन्त्री डा.कोइराला कोरानामुक्त

कांग्रेस महामन्त्री डा.कोइराला कोरानामुक्त


काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना संक्रमणबाट मुक्त भएका छन्। डा.शशांक कोइरालाको पछिल्लो परीक्षणमा संक्रमण नदेखिएको बताइएको छ।

भदौ २३ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते कोइराला चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा चार दिन आइसोलेसनमा रहेर उपचार गरि उनी घर फर्केका थिए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ