२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकांग्रेस बागमती प्रदेशमा बानियाँको अग्रता

कांग्रेस बागमती प्रदेशमा बानियाँको अग्रता


 

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा एक हजार मत गणना हुँदा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।

मत गणनाको सुरुवाति चरणमा अग्रता लिएका जगदिश्वर नरसिंह केसीलाई पछि पार्दै बानियाँले अग्रता लिएका हुन् ।

एक हजार मत गणना हुँदा बानियाँले ५ सय २६ र केसीले ४ सय ७० मत ल्याएका छन् ।

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ