गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ जनरल इन्स्योरेन्सको आईपीओ मेरो शेयर एपबाट भर्न नमिल्ने जनरल इन्स्योरेन्सको आईपीओ मेरो शेयर एपबाट भर्न नमिल्ने आइतबारदेखि जनरल इन्स्योरेन्सको आईपीओ खुल्ने कारोबारपाटी शनिबार, २०७७ असोज १० गते, ११:५४ मा प्रकाशित काठमाडौं । मेरो शेयर एपबाट जनरल इन्स्योरेन्सले असोज ११ गतेबाट निष्काशन गर्ने सर्वसाधारण शेयर (आइपिओ) भर्न नमिल्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले शेयर कारोबार गर्नका लागि थप सहज बनाउने उद्देश्यले भदाै ३१ गतेबाट मेरो शेयर एप सञ्चालनमा ल्याएको हाे । मेरो शेयर एप सञ्चालनमा आइसकेको भएतापनि आइतबारबाट निष्कासन हुन लागेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) भने मेरो शेयर एपबाट भर्न नमिल्ने भएको छ । सिडिएससीले दिएको जानकारी अनुसार हाल मेरो शेयर एप बेटा भर्जन मै भएको हुनाले यो एपको फुल भर्जन आएपछि मात्र यस एपबाट साधारण शेयर (IPO) भर्न मिल्नेछ । यसका साथसाथै हाल मेरो शेयर एपमा आस्वा (ASBA) सुविधा पनि छैन । हाल लगानीकर्ताहरूले वेभसाइटबाटै साधारण शेयर (IPO) भर्नुपर्ने छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग