२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित, थप एकको मृत्यु

उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित, थप एकको मृत्यु


काठमाडौं– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै आइतबार ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना रहेका थिए ।

यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या २२ हजार ३ सय २१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ