गृहपृष्ठ ∕ राजनीति ∕ सर्वोच्चको आदेश ओम्नीलाई कालो सूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्नू सर्वोच्चको आदेश ओम्नीलाई कालो सूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्नू Karobarpati सोमबार, २०७७ असोज १२ गते, १९:४३ मा प्रकाशित काठमाडौं ।सर्वोच्च अदालतले ओबिसिआइ प्राइभेट (ओम्नी)लाई कालो सूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको छ। सोमबार न्यायाधीश पुरूषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालो सूचीमा राख्ने प्रक्रिया २२ यथास्थितिमा राख्न आदेश गरेको हो । सरकारले भदौ २८ गते ओम्नी समूहलाई कालोसूचीमा राख्ने निणर्य गरेको थियो। उक्त निणर्य बदर गर्न माग गर्दै असोज ९ गते ओम्नीका सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दिएका थिए। स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो। सामग्री बजार मूल्यभन्दा निकै महँगोमा खरिद गरेको भन्दै सरकारको आलोचना भएको थियो। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै २ ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै ३ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ४ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ५ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ६ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ७ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै समृद्धि फाइनान्सको लिलामी सेयर बाँडफाँट ओलीको चुनावी दौडधुप : गृह प्रदेशको चार कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै