सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।
बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएका छन् ।
बन्दसत्रमा १ सय २० जनाको नाम पढेर सुनाइएकाे थियाे ।