गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ राष्ट्र बैंकले अवीकृत गरेपछी एनआईसी एसिया बैंकको लाभांश वितरण सम्बन्धी निणर्य रद्द राष्ट्र बैंकले अवीकृत गरेपछी एनआईसी एसिया बैंकको लाभांश वितरण सम्बन्धी निणर्य रद्द Karobarpati सोमबार, २०७८ माघ १० गते, १५:४७ मा प्रकाशित काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को लाभांश वितरण सम्बन्धी निणर्य एनआईसी एसिया बैंकले रद्द गरेको छ । बैंक सञ्चालक समितिको गत कात्तिक ८ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरण सम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी एनआईसी एसिया बैंकलाई पठाएसँग लाभांश वितरणसम्बन्धी निणर्य रद्द गर्नुपरेको बैंकले बताएको छ। क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार ट्याग : #एनआईसी एसिया बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सिभिल बैंकको किसान समृद्धि कार्ड सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट सिभिल बैंकको किसान समृद्धि कार्ड