गृहपृष्ठ ∕ समाचार ∕ बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने Karobarpati मंगलबार, २०७७ भदौ ३० गते, १२:४४ मा प्रकाशित काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ निर्देशीका अनुसार व्याजदर परिवर्तन गर्ने, व्याज बढाउने, तरलताको आधारमा व्याजदर निर्धारण गर्ने बैंकवित्तलाइ यस्तो कार्यमा रोक लगाएको छ । बैंकहरुले केही समयका लागि व्याज सस्तो गर्ने र त्यसपछि बढाउने कार्यलाई निरुत्साहित गर्ने मंगलबार नयाँ एकीकृत निर्देशीका जारी गरेको छ । व्यक्तिगत कर्जामा अब निर्धारीत कर्जा अवधिभर बैंकले व्याज परिवर्तन गर्न पाउने छैनन् । एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा व्याजदर परिवर्तन गर्न नपाउने भएका हुन् । अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै व्याजदर लागु हुने. भएको छ । यो व्यबस्थासगै बैंकवित्तीय सस्थाले व्याजदर परिवर्तन गर्न पाउने छैनन् । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने