गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च Karobarpati सोमबार, २०७८ माघ १७ गते, २०:०६ मा प्रकाशित कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च भएको छ। पूर्वी युरोप र मध्य पूर्वी देशहरुमा राजनीतिक उतारचढाब आउँदा मुल्य बढेको हो । नयाँ सालको सुरुवातमा बे्रन्टले ७८।९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने फेब्रुअरी महिनाको सुरुवातमा आउँदा मूल्य वृद्धि भई ९१।१० अमेरिकी डलर प्रति ब्यारल भएको हो। कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च रहेको छ। सन् २०१४को अक्टोबर महिनामा ब्रेन्टले ९१।७० डलर प्रति ब्यारलमा कारोबार गरेको थियो भने डब्लु टी आइले ८८।८४ डलर प्रति ब्यारलमा खरिद बिक्री गरेको थियो। यो वर्षको मूल्यमा १७ प्रतिशतले वृद्धि हुन पुगेको छ। युरोपेली राष्ट्रहरुमा हिटिङ्ग आयलको माग वृद्धि हुँदा र माग अनुसारको आपूर्ति हुन नसक्दा पनि तेलको मूल्य वृद्धि हुन पुगेको हो। रुस र युक्रेन र युएई र इरानबीचको बढ्दो राजनीतिक टकरावका कारण आपूर्तिमा समस्या आउँदा कच्चा तेलको मूल्य बढेको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र ट्याग : #कच्चा तेल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ धेरै पढिएका १ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने २ कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ३ नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो ४ आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै ५ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ६ गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल ७ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो