२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रदुधको मूल्य बढाउने सरकारको निर्णय,लिटरको कति पुग्यो ?

दुधको मूल्य बढाउने सरकारको निर्णय,लिटरको कति पुग्यो ?


काठमाडौं – सरकारले दूधको मूल्य बढाएको छ ।आइतबार  बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।

सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट, समाज
ट्याग : #मन्त्रिपरिषद्


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ