गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको अन्तिम दिन सेयर बजारमा उत्साह साताको अन्तिम दिन सेयर बजारमा उत्साह Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, ०७:२६ मा प्रकाशित काठमाडौं। बिहिबार साताको अन्तिम नेप्से परिसूचक २०.६१ अंकले बढेको छ। शेयर कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक दोहोरो अंकले बढेर १ हजार ५७१ अंकमा पुगरे बन्द भएको हो। २ अर्ब ८० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भई ९९ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ। जलविदुत २४.५२ र म्यूचुअल फण्ड समूहमा ०.०१ अंकको गिरावट आए पनि आज सेयर बजारमा उत्साह देखिएको थियो । अन्य १० समूह उत्साहजक रुपले बढेका छन्। जसमध्ये सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३३३.२९ अंक र जीवन बीमा समूह १५७.३३ अंकले बढेको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु