गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह Karobarpati शुक्रबार, २०७८ माघ २१ गते, ०८:०५ मा प्रकाशित अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह गरेका छन । साथै जोडिएको भए तत्काल छोड्न आम सर्वसाधारणलाई सुझाव दिएका छन। नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन । कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत अनुरोध गरेका छन । मन्त्री शर्माले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #अर्थमन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने ४ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ५ वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान ६ मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभ स्कुटरको खरिदमा विशेष छुट ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ छिपछिपे सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियाे विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने नेपालमा सेयर बजारको आवश्यकता छैन, यो जुवा हो : माओवादी नेता मण्डल साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल र मट्टीतेल १९२ रुपैयाँ नेप्से २३.८५ अंकले घट्याे, २ अर्ब भन्दा बढीको कारोबार छिपछिपे सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस बाँदरको यो हुल जसले आफ्नो सन्तान मारेको बदलामा २५० कुकुर मारिदियाे विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने नेपालमा सेयर बजारको आवश्यकता छैन, यो जुवा हो : माओवादी नेता मण्डल साताकाे पहिलाे दिन सबै उपसमूहमा हरियाली पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी, पेट्रोल १९९, डिजेल र मट्टीतेल १९२ रुपैयाँ नेप्से २३.८५ अंकले घट्याे, २ अर्ब भन्दा बढीको कारोबार