गृहपृष्ठ ∕ राजनीति ∕ नेकपाको सचिवालय बैंठक आइतबार बस्ने नेकपाको सचिवालय बैंठक आइतबार बस्ने Karobarpati शनिबार, २०७७ असोज १७ गते, १४:३७ मा प्रकाशित काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारलाई तय भएको छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच समझदारीमा बैंठक स्थगित भएको बताइएको थियो । नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार आइतबार अपराह्न ४ बजे बैठक बस्ने भएको हो ।“भोलिको लागि खबर भएको छ । आइतबार अपराह्न ४ बजे बैठक बस्नेछ,” उनले भने । भोलि बस्ने बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले जानकारी दिएका छन् । नेकपामा केन्द्रीय सदस्यलगायत पूणर्कालीन कार्यकर्तालाई तबल दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डा र सरकारले गरेका राजनीतिक नियुक्तिबारे छलफल गर्ने बैठक बोलाइएको थियो । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी