२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आजको सचिवालय बैठक स्थगित गरेको छ । शनिबारका लागि तय भएको बैठक आज अपराह्न सारिएको थियो ।

शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चारजना ( प्रमुख सल्लाहकार परराष्ट्र मामिला सल्लाहकार,प्रेस सल्लाहकार ,प्रमुख स्वकीय सचिव, सहित ६५ सुरक्षाकर्मीलाई कोरोना देखिएपछि बैठक अनिश्चितकालसम्म स्थगित गरिएको बताइएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ