गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको पहिलो दिन नेप्से १४ अंकले बढ्यो साताको पहिलो दिन नेप्से १४ अंकले बढ्यो Karobarpati सोमबार, २०७७ असोज १९ गते, ०७:३६ मा प्रकाशित काठमाडौं। साताको पहिलो दिन हिजो आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। पहिलो कारोबार दिन नै नेप्से परिसूचक १४.७१ अंकले बढेको हो। कारोबार खुल्दाको सुरुआती समयमा ओरालो लागे पनि अन्तिममा सुधार आउँदै हिजो नेप्से परिसूचक १ हजार ५८५ अंकमा पुगेर रोकिएको छ । १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भइ ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सेयर बजारमा उत्साहजनक सुधार आए पनि जलविद्युत र म्युचुअल फण्ड समूह ओरालो लागेका छन्। जलविद्युत समूह १५.२६ अंक र म्युचुअल फण्ड समूह ०.३५ अंकले घटेको छ। अन्य १० समूहमा भने सुधार देखिएको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु