गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप ५० खर्ब पुग्यो Karobarpati बिहीबार, २०७९ असार १६ गते, २२:०८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांङ अनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थाको बुधबार कुल निक्षेप ५० खर्ब ४ अर्ब पुगेको छ । केन्द्रिय बैंकको उक्त तथ्याङमा बुधबार वाणिज्य बैंकको निक्षेप ४४ खर्ब १८ अर्ब छ भने विकास बैंक तथा फाइन्नस कम्पनीको निक्षेप ५ खर्ब ८७ अर्ब पुगेको छ । त्यस्तै, राष्ट्र बैकको अनुसार कुल कर्जा लगानी ४७ खर्ब ९ अर्ब रहेको छ । साथै, वाणिज्य बैंकको कर्जा लगानी ४१ खर्ब ७९ अर्ब रहेको छ भने विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ३० अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेसँगै सडी रेसियो ८९.०६ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर भने ७ प्रतिशतमै स्थिर कायम भयो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने