२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारसाताको अन्तिम दिन नेप्से ८.८७ अंकले घट्यो

साताको अन्तिम दिन नेप्से ८.८७ अंकले घट्यो


काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.८७ अंकले घटेर २०२८.७७ अंकमा पुगरे बन्द भएको छ । आज २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता सेयर १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको किनबेच भएको छ ।

नेप्सेमा आज दुई उपसमुह बाहेक सबै उपसमुह राताम्यै भएको छ । आजको दिनमा ,व्यापार उपसमुह १.३९ प्रतिशत र लघुवित्तउपसमुहको सेयर ०.६६ प्रतिशतले बढेको छ।
आजको दिनमा विकास,लगानी,अन्य,हाइड्रो पावर,जीवन बीमा,व्यापार,होटल तथा पर्यटन, फाइन्नस,उत्पादन, म्युचुअल फण्ड,नजीबनबीमा,बैंक सबै उपसमुह राताम्यै भएको छ ।

सेयर बजारमा आज शिवम सिमेन्ट्स लिमिटेड (शिवम) ५ करोड ५७ लाख ४७ हजार रुपैयाँ बराबरको सब भन्दा धैरे कारोबार भएको छ । यसैगरी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ करोड २५ लाख ५६ हजार रुपैयाँ बराबरका त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेड ४ करोड ९० लाख ४८ हजार रुपैयाँ बराबरको कारोबर भएको छ ।

सिवाईसी लघुवित्त ९.९९ र अधिखोला लघुवित्त संस्था ९.९९ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ