गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ काठमाडौं प्याथ ल्याबमा आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले आकर्षक छुट पाउने काठमाडौं प्याथ ल्याबमा आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले आकर्षक छुट पाउने Karobarpati शनिबार, २०७९ असार १८ गते, ०७:०५ मा प्रकाशित काठमाडौं— महाराजगंजस्थित काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच सेवा छुट सम्बन्धी सम्झौता भएको छ । काठमाडौं प्याथ ल्याबका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछाने र आइएमईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि आइएमई जरनल इन्स्योरेन्स लिमिटेडका कर्मचारी,ग्राहक र शेयरधनीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरमा उपल्बध हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट पाउनेछन । यसैगरी, काठमाडौं प्याथ ल्याबसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूणर् सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा पाउनेछन् । क्याटेगोरी : कर्पोरेट, बीमा ट्याग : #आइएमई जनरल इन्स्योरेन्स लिमिटेड, #काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता