२०८१ माघ २३, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारआदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल


काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।


क्याटेगोरी : पूँजी बजार
ट्याग : #आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ