२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटदाहुवाको अत्याधुनिक सि.सि टिभी नेपाली बजारमा

दाहुवाको अत्याधुनिक सि.सि टिभी नेपाली बजारमा


नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सि।सि टिभीहरु हालै आयात गरेको छ ।

कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरू उपलब्ध गराउने बिधले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल आयात गरिएका सि।सि टिभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सनररिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुबिधाहरु रहेको कम्पनीले जनाएको छ।

 


क्याटेगोरी : कर्पोरेट
ट्याग : #सि।सि टिभी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ