२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रविधिस्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा बिगमार्टमा २५०० सम्म छुट

स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा बिगमार्टमा २५०० सम्म छुट


 

बिगमार्ट सुपर मार्केटको सबै आउटलेटमा आइएमई पे एप मार्फत स्मार्ट क्युआर स्क्यान गर्दा १५ प्रतिशत छुट ९अधिकतम ३०० सम्म० पाइने कम्पनीले बताएको छ।

आइएमई पे र स्मार्ट क्युआरबीच सम्झौता भएको छ। सम्झौता अनुसार सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले २५०० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको हो।

क्यासलेस तथा प्रविधिको प्रयोगे लाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो अफल ल्याएको उल्लेख गरिएको छ।


क्याटेगोरी : प्रविधि
ट्याग : #बिगमार्ट, #स्मार्ट क्युआर


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ