गृहपृष्ठ ∕ समाचार ∕ सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति Karobarpati बुधबार, २०७७ असोज २८ गते, २०:३३ मा प्रकाशित काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभाले प्रति कित्ता रु ३० रुपैयाँका दरले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न स्वीकृति दिएको छ। सरकारको निर्देशन बमोजिम कोरोनो संक्रमणबाट जोखिम सामाजिक दूरी कायम गर्न बैंकको सञ्चालक समितिले सेयरधनीसँग भर्चुअल माध्यमबाट स्वीकृति लिएको हो। ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। यसमा प्रबर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ। बैंकको ८३ वटा शाखा, १२५ वटा एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ वटा शाखारहित बैंकिङ सेवा इकाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स ४ निर्वाचन कार्यक्रमअन्तर्गत आज दाबी/विरोधको उजुरी दिन पाइने ५ ६ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ७ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? ट्रेण्डिङ मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र