गृहपृष्ठ ∕ समाचार ∕ सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति Karobarpati बुधबार, २०७७ असोज २८ गते, २०:३३ मा प्रकाशित काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभाले प्रति कित्ता रु ३० रुपैयाँका दरले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न स्वीकृति दिएको छ। सरकारको निर्देशन बमोजिम कोरोनो संक्रमणबाट जोखिम सामाजिक दूरी कायम गर्न बैंकको सञ्चालक समितिले सेयरधनीसँग भर्चुअल माध्यमबाट स्वीकृति लिएको हो। ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। यसमा प्रबर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ। बैंकको ८३ वटा शाखा, १२५ वटा एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ वटा शाखारहित बैंकिङ सेवा इकाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने