गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ जापानका पूर्वप्रधानमन्त्री सिन्जोकाे निधन जापानका पूर्वप्रधानमन्त्री सिन्जोकाे निधन Karobarpati शुक्रबार, २०७९ असार २४ गते, १५:०१ मा प्रकाशित काठमाडौ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेकाे निधन भएको छ । शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोलीलागि गम्भिर घाइते भएका उनको नारा मेडिकल युनिभर्सिटीमा उपचार भइरहेको छ । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको थियाे । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी