२०८१ माघ १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसनराइज क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

सनराइज क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने


 

सनराइज क्यापिटलले १८ कात्तिकमा बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको ११ असोजमा बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ