२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रसुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो


काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले  घटेकाे    जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा १ लाख र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चादीको मुल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँ कायम भएको जनाएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ