२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रदेशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गर्भनर मिश्र

देशको आवश्यकता अनुसार मौद्रिक नीति : डेपुटी गर्भनर मिश्र


भैरहवा- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन् ।

मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गर्ने र मौद्रिक नीतिमा उल्लेख नीतिगत व्यवस्था अनुसार देशमा मौद्रिक तथा वित्तिय व्यवस्थापन गरिने बताए ।

चालु पुँजीकर्जा मार्गदर्शन, २०७९ नीतिमा समय सापेक्ष परिमार्जन समेत गरिने, हाल रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै आएको कारण तरलतामा वृद्धि भएर व्याजदरमा घट्दै जाने उनले बताए ।


क्याटेगोरी : अर्थतन्त्र
ट्याग : #नेपाल राष्ट्र बैंक, #बमबहादुर मिश्र


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ