गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पेट्रोल र डिजेलको मूल्य घट्यो पेट्रोल र डिजेलको मूल्य घट्यो Karobarpati बिहीबार, २०८१ जेठ ३ गते, ०९:२३ मा प्रकाशित काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको निगमले जनाएको छ । क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा