गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ बढ्यो सुनको भाउ बढ्यो Karobarpati सोमबार, २०७८ वैशाख ६ गते, १३:५९ मा प्रकाशित काठमाडौं – सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ। छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा र तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै आइतबार भने छापावाल सुन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यता, आज चाँदीको भाउ भने याथावत नै रहेको छ। आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने २ भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था? ३ बलिउड निर्देशक विशाल देसाई भन्छन्- नेपाली चलचित्रको क्वालिटी हाम्रोभन्दा कम छैन ४ राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु ५ असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप ६ कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी ७ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ट्रेण्डिङ उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट शेखर कोइराला निकटले कांग्रेस केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती उद्यमी बन्न चाहने विद्यार्थीलाई नबिलको साथ, बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट शेखर कोइराला निकटले कांग्रेस केन्द्रिय कार्यालयमा प्रदर्शन गर्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नेपाली कांग्रेस बागमती अधिवेशन : दुई सय मत गणना हुँदा केसीको अग्रता आफुलाई सरकारबाट हटाउन विपक्षीलाई प्रधानमन्त्री ओलीको चुनौती